प्रचण्डकी नातिनी रविको दोहोलो काढ्दै, वाइसीएल भन्छ, ‘पेटिकोट लम्पट’सँग हिसाब किताब हुन्छ
काठमाडाैं । न्युज २४ नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेका विरुद्ध पूर्वमाओवादीका नेता कार्यकर्ता तथा उनका आफन्त आक्रोसित बनेका छन्।
सामाजिक संजाल फेसबुकमा रवि लामिछानेका विरुद्ध प्रचण्डकी नातिनिले समेत आक्रोस पोखेकी छन्। रवि लामिछाने तरुनीसँग बरालिएर हिड्दै गर्दा प्रचण्ड वाक स्वतन्त्रताका लागि हिडेको भन्दै मुलुक परिवर्तनको निम्ति एक चिम्टि योगदान नभएको मान्छे बाैलाह जस्तो धेरै बर्बराउन नहुने चेतावनी दिएकी छन्।
उनले भिन्न दुई स्ट्याटस लेख्दै रविलाई चारवटा श्रीमति ल्याएर आफ्नो आैकात देखाइसकेको मान्छेले अरु तिर धेरै चुरिफुरि नगर्न समेत चेतावनी दिएकी हुन्। एक दुईजनासँग मन मिलेन होला तर सबैसँग मन नमिल्नु र घरमा श्रीमति हुँदा हुँदै अर्की ल्याउनु तिम्रो नैतिकता नापेका छाै भन्दै प्रतिप्रश्न समेत गरेकी छन् ।
हेर्नुहोस् उनले लेखेको स्ट्याटसः
यस्तै, वाइसिएम अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले समेत रवि लामिछानेलाई पत्रकारको नाममा एक ‘पेटिकोट’ लम्पट भन्दै कडा प्रतिवाद गरेका छन्। भने, वाइसिएल महासचिव सुवोध सेर्पालीले सरकारले कानुनी दायरा ल्याएर कारवाही नगरे वाइसीएलले कारबाही गर्ने चेतावनी दिएका छन्।
यद्यपी लामिछानेले भने यसको प्रतिउत्तर दिदै व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्ध आवाज उठाएको भन्दै प्रचण्डको प्रवृत्ति ठिक नभएको दाबी गरेका छन् । सिधा कुरा जनतासँग कार्यक्रममा बोल्दै लामिछानेले आफु यस्ता घिनलाग्दा प्रवृत्तिका विरुद्ध बोल्ने र बोलेरै छाड्ने भन्दै झन कडा जवाफ फर्काएका छन् ।
प्रचण्डको प्रवृत्ति नै गलत भएको ठहर गर्दै लामिछानेले यसको खुलेरै प्रतिवाद गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












