प्रचण्डकी नातिनी रविको दोहोलो काढ्दै, वाइसीएल भन्छ, ‘पेटिकोट लम्पट’सँग हिसाब किताब हुन्छ
काठमाडाैं । न्युज २४ नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेका विरुद्ध पूर्वमाओवादीका नेता कार्यकर्ता तथा उनका आफन्त आक्रोसित बनेका छन्।
सामाजिक संजाल फेसबुकमा रवि लामिछानेका विरुद्ध प्रचण्डकी नातिनिले समेत आक्रोस पोखेकी छन्। रवि लामिछाने तरुनीसँग बरालिएर हिड्दै गर्दा प्रचण्ड वाक स्वतन्त्रताका लागि हिडेको भन्दै मुलुक परिवर्तनको निम्ति एक चिम्टि योगदान नभएको मान्छे बाैलाह जस्तो धेरै बर्बराउन नहुने चेतावनी दिएकी छन्।
उनले भिन्न दुई स्ट्याटस लेख्दै रविलाई चारवटा श्रीमति ल्याएर आफ्नो आैकात देखाइसकेको मान्छेले अरु तिर धेरै चुरिफुरि नगर्न समेत चेतावनी दिएकी हुन्। एक दुईजनासँग मन मिलेन होला तर सबैसँग मन नमिल्नु र घरमा श्रीमति हुँदा हुँदै अर्की ल्याउनु तिम्रो नैतिकता नापेका छाै भन्दै प्रतिप्रश्न समेत गरेकी छन् ।
हेर्नुहोस् उनले लेखेको स्ट्याटसः
यस्तै, वाइसिएम अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले समेत रवि लामिछानेलाई पत्रकारको नाममा एक ‘पेटिकोट’ लम्पट भन्दै कडा प्रतिवाद गरेका छन्। भने, वाइसिएल महासचिव सुवोध सेर्पालीले सरकारले कानुनी दायरा ल्याएर कारवाही नगरे वाइसीएलले कारबाही गर्ने चेतावनी दिएका छन्।
यद्यपी लामिछानेले भने यसको प्रतिउत्तर दिदै व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्ध आवाज उठाएको भन्दै प्रचण्डको प्रवृत्ति ठिक नभएको दाबी गरेका छन् । सिधा कुरा जनतासँग कार्यक्रममा बोल्दै लामिछानेले आफु यस्ता घिनलाग्दा प्रवृत्तिका विरुद्ध बोल्ने र बोलेरै छाड्ने भन्दै झन कडा जवाफ फर्काएका छन् ।
प्रचण्डको प्रवृत्ति नै गलत भएको ठहर गर्दै लामिछानेले यसको खुलेरै प्रतिवाद गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












