विप्लवमाथिको प्रतिबन्ध हटाएर पक्राउ परेकालाई रिहा गर्न माग गर्दै अष्ट्रेलियन कम्युनिष्ट पार्टीको ओलीलाई पत्र
काठमाडाैं । कम्युनिष्ट पार्टी अष्ट्रेलिया (मार्क्सवादी-लेनिनवादी)ले विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अष्ट्रेलिया कम्युनिष्ट पार्टीका अध्यक्ष निक जीले प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्राचार गरेका हुन् ।
निकको हस्ताक्षरित पत्रमा भनिएको छ, कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेकोक कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाएर बन्दी बनाइएका कमरेडहरुलाई रिहा गर्नुहोला ।
माओवादीले थालेको दश वर्षे युद्धको स्मरण गर्दै पत्रमा भनिएको छ, सामाजिक अतिक्रमणवाद र विदेशी हस्तक्षेपका विरुद्ध लडेका मान्छेहरु कसरी कम्युनिष्ट सरकारका विरुद्ध हुन सक्छन ? हामी चाहन्छाै, तपाईहरुबीच सार्थक वार्ता होस् । नेपाली जनताको अधिकार र सार्वभाैमिकताको रक्षार्थ एकजुट हुन प्रेरणा मिलोस ।
हेर्नुहोस् विज्ञप्तिः
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...












