मेरो सरकार भन्ने शब्द जानीबुझी समावेश गरेका हाैंः प्रधानमन्त्री ओली
काठमाडाैं । विकस र संबृद्धि हासिल गर्ने क्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम दिउसो देखेको सपना भएको दाबी गरेका छन् ।
सरकारले भाङ खाएर अर्ध निद्रामा नीति तथा कार्यक्रम बनाएको भन्दै टिप्पणी भएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सपना रातमा मात्रै देख्नु पर्छ भन्ने कुरा नरहेको दाबी गरेका छन् ।
संयुक्त राष्ट्रसंघ लगायतले परिकल्पनबा गरेको दिगो विकासका कुरा पनि यहि क्याटागोरीमा पर्ने भन्दै सामाजिक न्यायसहितको न्यायोचित वितरणका साथै सम्मानजनक जीवन जिउने आधार निर्माण गर्न सरकारले दिउसो मै सपना देखेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा यस्तो जनाएका हुन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलको क्रममा राजपा नेपालका नेता राजेन्द्र महतोले सरकारले भाङ खाएर नीति तथा कर्यक्रम बनाएको दाबी गरेका थिए।
एकजना मित्रले भन्नू भो ‘यो सुन्दर निबन्ध जस्तो बन्यो’ म धेरै कुरा भन्दिन यसमा टिप्पणी गर्ने स्थान नपाएपछि यस्तो भन्नू भो ठिकै छ । यसमा बिरोध गर्न पाइन्छ । सुन्दर पक्ष नै यहि हो । यद्यपी कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम हाइस्कुलले विद्यार्थीले लेखेको निबन्धजस्तो भएको दाबी गरेका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनावश्यक विवादमा तान्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई बेलायती महारानीसँग तुलना गर्नु दुःखद र कुटनैतिक ढंगले समेत नमिल्ने दाबी उनको छ ।
राष्ट्रपति भण्डारीको बचाउ गर्दै प्रधानमन्त्री ओलीले भने, तिमी पनि भन्न नसक्ने तपाई पनि भन्न नसक्नेले यसो गरे हुन्थ्यो, त्यसो गरे हुन्थ्यो भनेर घुमाइफिराई गरेजस्तो होइन । ढुक्कले मेरो सरकार, मेरो देश भन्नु पर्छ । अझ विपक्षीले समेत मेरो सरकार भने हुन्छ । हेर्दै जानुहोोला बजेटमा विपक्षीका माग कसरी संबोधन गरिएको छ । तर, मेरो सरकार भन्न नसकेपनि मेरो देश त भन्न सकिएका नी ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












