मेरो सरकार भन्ने शब्द जानीबुझी समावेश गरेका हाैंः प्रधानमन्त्री ओली
काठमाडाैं । विकस र संबृद्धि हासिल गर्ने क्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम दिउसो देखेको सपना भएको दाबी गरेका छन् ।
सरकारले भाङ खाएर अर्ध निद्रामा नीति तथा कार्यक्रम बनाएको भन्दै टिप्पणी भएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सपना रातमा मात्रै देख्नु पर्छ भन्ने कुरा नरहेको दाबी गरेका छन् ।
संयुक्त राष्ट्रसंघ लगायतले परिकल्पनबा गरेको दिगो विकासका कुरा पनि यहि क्याटागोरीमा पर्ने भन्दै सामाजिक न्यायसहितको न्यायोचित वितरणका साथै सम्मानजनक जीवन जिउने आधार निर्माण गर्न सरकारले दिउसो मै सपना देखेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा यस्तो जनाएका हुन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलको क्रममा राजपा नेपालका नेता राजेन्द्र महतोले सरकारले भाङ खाएर नीति तथा कर्यक्रम बनाएको दाबी गरेका थिए।
एकजना मित्रले भन्नू भो ‘यो सुन्दर निबन्ध जस्तो बन्यो’ म धेरै कुरा भन्दिन यसमा टिप्पणी गर्ने स्थान नपाएपछि यस्तो भन्नू भो ठिकै छ । यसमा बिरोध गर्न पाइन्छ । सुन्दर पक्ष नै यहि हो । यद्यपी कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम हाइस्कुलले विद्यार्थीले लेखेको निबन्धजस्तो भएको दाबी गरेका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनावश्यक विवादमा तान्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई बेलायती महारानीसँग तुलना गर्नु दुःखद र कुटनैतिक ढंगले समेत नमिल्ने दाबी उनको छ ।
राष्ट्रपति भण्डारीको बचाउ गर्दै प्रधानमन्त्री ओलीले भने, तिमी पनि भन्न नसक्ने तपाई पनि भन्न नसक्नेले यसो गरे हुन्थ्यो, त्यसो गरे हुन्थ्यो भनेर घुमाइफिराई गरेजस्तो होइन । ढुक्कले मेरो सरकार, मेरो देश भन्नु पर्छ । अझ विपक्षीले समेत मेरो सरकार भने हुन्छ । हेर्दै जानुहोोला बजेटमा विपक्षीका माग कसरी संबोधन गरिएको छ । तर, मेरो सरकार भन्न नसकेपनि मेरो देश त भन्न सकिएका नी ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












