सीता लावारिस बच्ची हुन्, जनक नामका मान्छे नै थिएनन्ः प्रचण्ड
काठमाडाैं । राष्ट्रिय विभूति सीता जन्म जयन्ती समारोहमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले आधयात्मिक चिन्तनलाई प्रबर्धन तथा संबर्धन गर्नु पर्ने बताएका छन् ।
भाैतिकवादको विद्यार्थी भएपनि कतिपय मानिसले प्रचण्डले कुरा बुझ्दैन भनेपनि आध्यात्मिक चिन्तनको बचाउ गर्नै पर्ने दाबी प्रचण्डले गरेका हुन् । सीतालाई आदर्श महिला, पत्नी, आमाको रुपमा चर्चा र चिन्तन आवश्यक हुने उनले जनाएका छन् ।
सीताको भुमिकालाई एक महिला, आमा र अशल पत्नीको रुपमा हामीले ग्रहन गर्नु पर्छ । सीता लावारीस रुपमा फालिएकी बच्ची भएको दाबी गर्दै प्रचण्डले सीता जनककी छोरी नभएको जनाए । जनक भन्ने मान्छे नै नभएको स्मरण गर्दै प्रचण्डले भने, जनक भन्ने राजाको पद हो । राज गर्नेलाई जनक भन्ने गरिएको पाइन्छ ।
नेपाल भारतका विभिन्न शक्ति पीठलाई मिलाएर धार्मिक पर्यटनको विकास गर्न सके नेपाल भारतको हीत हुने कुरा दुबै देशका कुटनैतिक पहल थालेको उनले जनाए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












