प्युठानको झिमरुकको वडा नम्बर ८ द्वारा खेलकुद सामाग्री वितरण
प्युठान । जिल्लाको झिमरुक गाउपालिका वडा नम्बर ८ कार्यालयले बालबालिका लागि खेलकुद सामाग्री वितरण गरेको छ ।
वडा नम्बर ८ का अध्यक्ष तुलस बस्नेत र अखिल क्रान्तिकारी निवर्तमान उपमहासचिव मिलन एमसीले संयुक्त रुपमा खेलकुद सामाग्री वितरण गरेका हुन् ।
युवालाई खेलकुदमा सहभागी गराउने उद्देश्यले खेलकुद सामाग्री वितरण गरिएको बस्नेतले जनाए ।
जिल्ला दौडाहामा निस्केका उपमहासचिव एमसीले खेलकुद सामाग्री वितरणले युवा वर्गलाई खेलकुदमा लाग्न प्रेरित गर्ने विश्वास लिएको बताए ।
जिल्लाको विकास र राजनीतिक चेतनामा खेलकुदको अहम भुमिका हुने विश्वास व्यक्त गर्दै नेता एमसीले जिल्ला दौडाहा उपलब्धिपूर्ण रहेको वताए ।
हिजो बिहिवार दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०७६अन्तर्गत खुल्ला भलिबल प्रतियोगिताको समापन गरेको भोलिपल्ट खेलकुदको बिकासको लागि भन्दै वडाका बालबालिकाको लागी भलिबल, नेट, क्रीकेट, बल र ब्याट बितरण गरेको हो।
यस्तै, क्रीकेट ब्याट २० थान, क्रीकेट बल ६० थान, भलिबल १८ थान र भलिबल नेट १५ थान वितरण गरेको वडाध्यक्ष बस्नेतले जनाए ।
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











