विचारको अस्पठतामा कम्युनिष्ट सरकारले पञ्चायतकालीन आयातमुखी बजेट ल्यायोः डा. बाबुराम भट्टराई
काठमाडाैं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पञ्चायतकालीन अर्थतन्त्र अंगाल्दा नेपालमा विकास हुन नसकेको दावी गरेका छन् ।
अर्थमन्त्री युवराज खतिवडालाई विचराको संज्ञा दिएका डा. भट्टराईले आयातकालीन अर्थतन्त्रमा निरन्तरता दिएको भन्दै गुनासो गरेका छन् । न्यून आधारमा प्रतिशत अंक मात्रै नभएको भन्दै १ रुपैयामा १ रुपैया थपिनु कुनै उपलब्धी मान्न नसकिने जनाए ।
अर्थमन्त्री युवराज खतिवडालाई विचराको संज्ञा दिएका डा. भट्टराईले आयातकालीन अर्थतन्त्रमा निरन्तरता दिएको भन्दै गुनासो गरेका छन् । न्यून आधारमा प्रतिशत अंक मात्रै नभएको भन्दै १ रुपैयामा १ रुपैया थपिनु कुनै उपलब्धी मान्न नसकिने जनाए ।
प्रतिनिधिसभा बैठकमा सहभागीता जनाउदै डा. भट्टराईले सन्तुष्ठ हुने खालको बजेट नआएको दावी गरेका छन् । बजेट निर्माणमा विचारको अस्पष्ठताका कारण सन्तोषजनक बजेट नआएको उनको जिकिर छ ।
कम्युनिष्ट पार्टी नाम राखेका साथिहरुले भनेको समाजवाद उन्मुख बजेट कुनै किसिमले नमिल्ने भन्दै समाजवाद भनेको उत्पादन वितरण नभएर बृद्धि गर्नु मुख्य कुरा हो । डा. भट्टराईले भने ।
राज्य सत्ता र आसेपासेलाई मात्रै सफल बनाउने खालको काठे पुजिवाद नेपालमा भएको भन्दै यस्तो कुरालाई अन्त्य गर्न उत्पादनमा बृद्धि गर्नुको विकल्प नभएको उनको भनाई थियो।
अहिले नेपालमा मुख्यतयाः कर भ्याटबाट चल्ने खालको भएको भन्दै उनले आयात गर्ने र करमा भारी बृद्धि गर्ने अनि आर्थिक रुपमा सबल भएको ठहर गर्ने प्रयास भएको आरोप डा. भट्टराईले लगाएका हुुन् ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











