• Home
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • अर्थ र बाणिज्य
  • कला र साहित्य
  • अपराध
  • सूचना प्रविधि
  • विश्व प्रवास
  • अन्तर्वार्ता
  • भिडियो
ताजा समाचार
  • >>अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
  • >>प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
  • >>प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
  • >>विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
  • >>सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

प्रदेश
- न्युज-नेपाल
       
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ ।
मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको धनगढी उपमहानगर–१३ का बलराम चौधरीले बताए।
“साउन महीनाको दोस्रो हप्तासम्म पनि कैलालीमा राम्रो वर्षा हुन नसकेर बालीमा विभिन्न रोगको समस्या देखिने हो कि भन्ने चिन्ता लागेको छ”, चौधरीले भन्नुभयो, “पहिलेपहिले इन्द्रदेव भगवान्सँग वर्षा माग्न भ्यागुताको बिहे गर्ने प्रचलन थारु समुदायमा थियो अहिले त्यो पनि हराउन थालेको छ ।” दुई हप्ताअघि पनि देशका अन्य भेगमा ठूलो मनसुनी वर्षा हुँदा कैलाली कञ्चनपुरमा पर्याप्त वर्षा हुन सकेको थिएन ।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएका  छन् । “यसपालीको वर्षायाममा गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो”, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भन्नुभयो, “त्यसयता ठूलो वर्षा हुन सकेको छैन ।”पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताएका छन् । नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुनी वर्षा हुने गर्छ ।

Comments

प्रकाशित मिति : 2019-07-29

अरु समाचार

  • आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...

  • चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...

  • आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन

    काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...

  • केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...

  • संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ? संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?

    काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...

  • जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह

    जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...

  • यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...

  • आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...

  • सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...

Follow me on Twitter

Tweets by @newsnepal2

ब्लग/विचार

  • चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
    चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
  • राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
    राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
  • ‘कानुन निर्माणमा संसद् सकारात्मक र  दृढताका साथ लागेको छ’ : सुहाङ
    ‘कानुन निर्माणमा संसद् सकारात्मक र  दृढताका साथ लागेको छ’ : सुहाङ
  • डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
    डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
  • ‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
    ‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’

लोक्रप्रिय

  • नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-'अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल'
    नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-‘अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल’
  • राष्ट्रवादको नारा लगाउने एमालेका हेर्नुहोस् २४ राष्ट्रघात
    राष्ट्रवादको नारा लगाउने एमालेका हेर्नुहोस् २४ राष्ट्रघात
  • गमबहादुरकाे चिनियाँ व्यवसायीको करोडौँ डुवाउने याेजना छताछुल्ल
    गमबहादुरकाे चिनियाँ व्यवसायीको करोडौँ डुवाउने याेजना छताछुल्ल
  • मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्मा
    मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्मा
  • दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको  फुड हामी खुवाउँछौं
    दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको फुड हामी खुवाउँछौं

प्रकाशक: सजिव कालाखेती

सम्पादकः केशवप्रसाद भट्टराई

अनामनगर २९ काठमाण्डौं

इमर्शन मल्टि मिडिया प्रा लि


दर्ता नम्बर: ३८४२-२२०७९-८०

सम्पर्क नम्बर: ०१-५७०५१४७

Quick Navigation

  • राजनीति
  • देश
  • अर्थ बाणिज्य
  • खेलकुद
  • कला सहित्य मनोरंजन
  • अपराध
  • प्रबिधि
  • विचार ब्लग
© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org