• Home
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • अर्थ र बाणिज्य
  • कला र साहित्य
  • अपराध
  • सूचना प्रविधि
  • विश्व प्रवास
  • अन्तर्वार्ता
  • भिडियो
ताजा समाचार
  • >>रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
  • >>‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
  • >>आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
  • >>सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
  • >>इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

प्रदेश
- न्युज-नेपाल
       
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ ।
मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको धनगढी उपमहानगर–१३ का बलराम चौधरीले बताए।
“साउन महीनाको दोस्रो हप्तासम्म पनि कैलालीमा राम्रो वर्षा हुन नसकेर बालीमा विभिन्न रोगको समस्या देखिने हो कि भन्ने चिन्ता लागेको छ”, चौधरीले भन्नुभयो, “पहिलेपहिले इन्द्रदेव भगवान्सँग वर्षा माग्न भ्यागुताको बिहे गर्ने प्रचलन थारु समुदायमा थियो अहिले त्यो पनि हराउन थालेको छ ।” दुई हप्ताअघि पनि देशका अन्य भेगमा ठूलो मनसुनी वर्षा हुँदा कैलाली कञ्चनपुरमा पर्याप्त वर्षा हुन सकेको थिएन ।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएका  छन् । “यसपालीको वर्षायाममा गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो”, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भन्नुभयो, “त्यसयता ठूलो वर्षा हुन सकेको छैन ।”पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताएका छन् । नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुनी वर्षा हुने गर्छ ।

Comments

प्रकाशित मिति : 2019-07-29

अरु समाचार

  • आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...

  • नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान

    विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्‍याउँदै शैक्षिक...

  • आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा

    काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...

  • ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी

    काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...

  • देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

  • चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...

  • यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

    काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...

  • मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

    काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...

  • ‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’ ‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’

    काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...

Follow me on Twitter

Tweets by @newsnepal2

ब्लग/विचार

  • चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
    चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
  • राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
    राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
  • ‘कानुन निर्माणमा संसद् सकारात्मक र  दृढताका साथ लागेको छ’ : सुहाङ
    ‘कानुन निर्माणमा संसद् सकारात्मक र  दृढताका साथ लागेको छ’ : सुहाङ
  • डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
    डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
  • ‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
    ‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’

लोक्रप्रिय

  • नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-'अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल'
    नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-‘अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल’
  • राष्ट्रवादको नारा लगाउने एमालेका हेर्नुहोस् २४ राष्ट्रघात
    राष्ट्रवादको नारा लगाउने एमालेका हेर्नुहोस् २४ राष्ट्रघात
  • गमबहादुरकाे चिनियाँ व्यवसायीको करोडौँ डुवाउने याेजना छताछुल्ल
    गमबहादुरकाे चिनियाँ व्यवसायीको करोडौँ डुवाउने याेजना छताछुल्ल
  • मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्मा
    मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्मा
  • दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको  फुड हामी खुवाउँछौं
    दरवारमार्गमा जिञ्जर फुड किचन खुल्दै, सञ्चालक श्रेष्ठ भन्छन्ः सस्तो मूल्यमा क्वालिटीको फुड हामी खुवाउँछौं

प्रकाशक: सजिव कालाखेती

सम्पादकः केशवप्रसाद भट्टराई

अनामनगर २९ काठमाण्डौं

इमर्शन मल्टि मिडिया प्रा लि


दर्ता नम्बर: ३८४२-२२०७९-८०

सम्पर्क नम्बर: ०१-५७०५१४७

Quick Navigation

  • राजनीति
  • देश
  • अर्थ बाणिज्य
  • खेलकुद
  • कला सहित्य मनोरंजन
  • अपराध
  • प्रबिधि
  • विचार ब्लग
© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org