पहिलो सगरमाथा आरोही हिलारी र शेर्पाको शालिक प्रचण्डद्वारा अनावरण
जिरी घुम्न नभएर हेर्न अनि तपाईहरुसँग भेट्न आउने गरेको छुः प्रचण्ड
दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा प्रवेश गर्न वित्तिकै जिरी पुगेको जनाए ।
जिरी आफूलाई अत्यन्तै मन पर्ने स्थान रहेको भन्दै प्रचण्डले जिरी आराम गर्न नभएर घुम्न र हेर्न भेट्न आएको जनाए ।
जिरीमा एक सभालाई सम्बोधन गर्दै प्रचण्डले संघीयताले कुनै किसिमका दुःख भोग्न परेको भए राजनीतिक रुपमा यसलाई समाधानको बाटोमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनतालाई सेवा दिने कुरा नै आजको आवश्यकता रहेको भन्दै जनताको समस्यालाई समाधान गर्ने कुरा मुख्य कुरा रहेको उनले जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासन लिएर आएको भन्दै प्रचण्डले भने, आफूले बोलेको कुरामा प्रधानमन्त्री ओलीको समर्थन रहेको समेत स्पष्ठ पारे ।
यस्तै, पहिलो सगरमाथा आरोहण गर्ने एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शर्पाको शालिक अनावरण गर्न प्रचण्ड जिरी पुगेका हुन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












