अमेरिकी राष्ट्रपति ट्रम्पका आधा दर्जन गर्लफ्रेन्ड, तीन जनासँग विवाह
काठमाडौं । हालैको भारत भ्रमणमा मेलानिय ट्रम्पसँग डोनाल्ड ट्रम्पले भारतको ताज महल हेर्न गएसँगै उनको लभ स्टोरीको पनि चर्चा हुन थालेको छ।
डोनाल्ड ट्रम्पको आधा दर्जन गर्लफ्रेन्ड भएको र तीमध्ये तीन जनासँग उनले विवाह गरेका थिए।
हाल मेलनिया ट्रम्प डोनाल्ड ट्रम्पकी पत्नीका रूपमा छिन्। १९९८ मा उनीहरूको भेटघाट भएको थियो र विवाहका समयमा मेलानियको उमेर २८ वर्षा र डोनाल्ड ट्रम्पको उमेर ५२ वर्षको थियो।
ट्रम्पको पहिलो भेटमै मेलानियासँग प्यार भएको थियो।
आउनुहोस् जानौं ट्रम्पसँग सम्बन्ध भएका महिलाहरू :
इभाना ट्रम्प : यी महिलासँग ट्रम्पको विवाह १९९७ अप्रिल ७ मा भएको थियो। तर १९९१ मा मारला मेपल्ससँगको अफेयरका कारण इभाना निराश भइन्। सम्बन्ध विच्छेदपछि उनले ट्रम्पको आधा सम्पत्ति लिएर बसेकी छन्।
गाब्रियला सबातिनी : डोनाल्ड ट्रम्प इभानासँगै रहँदा १९८९ जुनमा सबातिनीसँग उनको अफेयरका बारेमा धेरै चर्चा भएको थियो। केही समयपछि यो सम्बन्ध पनि टुट्यो।
कार्ला ब्रुनी : कार्ला ब्रुनीले मिक जेगरसँग सम्बन्ध विच्छेद गरेपछि डोनाल्डसँगको अफेयरको व्यापक चर्चा भइसकेको थियो। तर यो सम्बन्ध लामो समय टिक्न सकेन।
मारला मेपल्स : यी दुईबीचको भेटघाट १९८५ मा भएको थियो, जब ट्रम्प इभानासँग वैवाहिक जीवनमै थिए। इभानासँग सम्बन्ध विच्छेद भएपछि उनले मारलासँग विवाह गरेका थिए। यो विवाह ६ वर्षसम्म रह्यो।
आजको कारोबार दैनिकले यसबारे विस्तृत जानकारी छापेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












