कोरोनाविरुद्ध अनेरास्ववियू रुकुम(पुर्व)ले थाल्यो मास्क वितरण तथा जनचेतना अभियान
रुकुम (पुर्व) । कोरोना भाइरस (कोभिड-१९) बाट बच्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले निःशुल्क मास्क वितरण तथा जनचेतना अभियान सञ्चालन गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १ हजार ५ सय थान मास्क तथा जनचेतनामुक प्रचा पोष्ट वितरण गरेको हो ।
कार्यक्रममा सिस्ने गाँउपालिका अध्यक्ष कुमारी बराल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, टोपबहादुर ओली, अनेरास्ववियू केन्द्रिय सदस्य रुपेन्द्र मल्ल र अनेरास्ववियू जिल्ला संयोजक रेबन खड्का लगाएतको उपस्थिती रहेको थियो ।
जिल्लामा मास्कको अभाव बढ्दै गएपछि अनेरास्ववियूले रुकुम(पुर्व) सदरमुकाम रुकुमकोट स्थित “मनज्ञा सिटि अस्पताल”को सहकार्यमा जिल्लाका मुख्य-मुख्य ठाँउ बजार क्षेत्र सदरमुकाम रुकुमकोट, पोखरा, धपे,नायगाड र सिस्नेरीलगाएतका ठाँउमा मास्क तथा जनचेतनामुलक प्रचा-पोष्ट वितरण गरेको हो ।
जिल्लाका बाँकी भुमे गाँउपालिका, पुथा उत्तरगँगा गाँउपालिकामा पनि यो अभियान बिस्तार गरीने संयोजक खड्काले बताए । उनले भने, ‘देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसको जोखिम न्यनिकरणका लागि जिल्लाका सम्पुर्ण ठाऊमा मास्क वितरण गर्ने योजना बनाएका हौँ।’
यस अभियानलाई बिस्तार गर्नका लागी सम्पुर्णको साथ सहयोगको आवश्यक रहेको संयोजक खड्काले बताए ।
यस्तै अभियानमा संलग्न विद्यार्थी नेता शोहेल श्रेष्ठले भनेः जिल्लाबासी अधिकांशलाई मास्कको प्रयोग र विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा जानकारी नभएको र यस जनचेतनामुलक अभियानले महत्वपुर्ण भुमिका उद्देश्यका साथ अभियान थालेका छाै ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












