भारतको अर्थतन्त्र सन्तुलन गर्ने नयाँ उपाय, १२ घण्टायता कर्नाटकमा ४५ करोडको मदिरा बिक्रि
एजेन्सि । भारतीय सरकारद्वारा मदिरा पसल खोल्ने निर्णय पश्चात पछिल्लो १२ घण्टामै कर्नाटक राज्यमा ४५ करोड बराबर मदिरा बिक्रि भएको छ ।
हिजोदेखि नै दिल्लीसहित अधिकांश क्षेत्रमा मदिरा पसलमा ग्राहकको ठूलो लाइन लागेको छ।
सोमबार साँझदेखि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना विशेष कर लगाइदिएको छ। मूल्य बढ्दा पनि ग्राहकको चाप कति नघेटेको अधिकारीहरुले जनाएका छन्। राजश्को ठूलो हिस्सा गुम्न सक्ने भन्दै अर्थविद्हरुले सरकारलाई मदिरा पसल खुला गर्न सुझाव दिएपछि सरकारले हिजोदेखि मदिरा पसलहरु खोल्ने अनुमति दिएको हो।
ठूला डिपार्टमेन्टल स्टोरहरु भने खोल्न दिइएको छैन। यसैबीच दिल्ली सरकारले पेट्रोलमा ३ प्रतिशत कर बढाएको छ। यसअघि २७ प्रतिशत कर लगाउने गरिएकोमा आजदेखि लागू हुने गरी ३० प्रतिशत कर लगाइएको हो। त्यस्तै डिजेलको कर १६.७५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याइएको छ।
मदिरा पसल खुलेको १२ घण्टा भित्र ४ लाख लिटर बीयर , ८ लाख लिटर सामान्य मदिरा बिक्रि भएको जनाइएको छ । कोरोनाको संक्रमणमा रोक लगाउन भारतीय सरकारद्वारा जारी महिनौदेखिको लकडाउनमा मदिरा सेवन गर्ने व्यतिहरुको लागि उत्साह सिर्जाना छ ।
लकडाउनका कारण सम्पूर्ण कार्य ठप्प रहँदा भारतीय अर्थतन्त्र व्यापक मात्रमा प्रभावित भएको थियो । मदिरा बिक्रिले अर्थतन्त्रमा सुधार आउने समेत कतिपयले आकलन लगाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












