साझा बस चढ्नेले पाँच नियम अनिवार्य पालना गर्नैपर्ने
उपत्यकामा साझा यातायातका बस चढ्नेले पाँचवटा नियम अनिवार्य रुपमा पालना गर्नुपर्ने भएको छ।
कोभिड १९ बाट बच्न यात्रुले पाँच नियम पालना गर्नुपर्ने साझाले जनाएको हो।
साझाले व्यक्तिगत दूरी कायम नहुने गरी बसभित्र भीड गरिएमा बसको चालकले बसअगाडि नबढाउने बताएको छ।
कोभिड १९ को समयमा सार्वजनिक यातायातमा सरकारले तोकेको मापदण्डअनुसार व्यक्तिगत दूरी राख्दै साझाले बस सेवा सुरु गरेको हो।
यी हुन् यात्रुले मान्नुपर्ने ५ नियम
१. बसमा यात्रा गर्दा यात्रुहरुले व्यक्तिगत सुरक्षाको लागि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने सेनिटाइजर र पञ्जा प्रयोग गरेको हुनुपर्नेछ।
२. यात्रुहरुले बस चढ्दा र ओर्लिँदा व्यक्तिगत दूरी कायम गर्नुपर्नेछ।
३. यात्रुहरुले बस चढ्दा तोकिएको भाडादरअनुसार खुद्रा पैसाको बन्दोबस्त आफैँले गर्नुपर्नेछ।
४. यात्रुहरुले व्यक्तिगत दूरी कायम गरी यात्रा गर्दा बसको तोकिएको सिटमा बसी यात्रा गर्नुपर्नेछ।
५. यात्रुहरुको कारण व्यक्तिगत दूरी र सरकारको सुरक्षा मापदण्ड पूरा नभएको अवस्थामा बस अगाडि बढाइनेछैन। यसको जवाफदेही यात्रु स्वयं हुनेछ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












