प्रचण्डलाई भेट्न खुमलटार जाँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवास खुमलटार जाँदैछन्। यसअघि ओलीलाई भेट्न प्रचण्ड नै प्रधानमन्त्री निवास बालुवाटार लगातार जाने गरेको थिए। शुक्रबारको भेटमा प्रचण्डले आफू मात्रै बालुवाटार धाइरहेको भन्दै ओलीलाई खुमलटार आउन भनेका थिए। त्यही कारण आपसी वार्ताका लागि प्रधानमन्त्री नै प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन्।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबी शुक्रबार पेरिस डाँडामा भएको भेलापछि थप आक्रामक हुने बताइरहेको अवस्थामा ओली प्रचण्डलाई भेट्न जान लागेका हुन्। प्रचण्डको निजी सचिवालयले प्रधानमन्त्री ओली १० बजेपछि खुमलटार आउने जानकारी दिएको छ।
ओली आफैं प्रचण्ड निवासमा गएर विवाद मथ्थर बनाउन खोजेको उनका एक सहयोगी बताउँछन्। यसअघि शुक्रबार साँझ ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा संवाद भएको थियो।
Comments
अरु समाचार
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान,...
-
एमालेबाट निस्कासित भिम रावलले गरेको पत्रकार सम्मेलन (पूर्णपाठ सहित)
काठमाडौं । एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले...
-
गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जति सक्दो छिटो...
-
विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त विभिन्न पाँच देशका राजदूतहरुले बुधबार राष्ट्रपती कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली...
-
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेबाट निलम्बीत डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेले पार्टीबाट निष्काशन भएपछि राजनीतिक...
-
प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल...
-
गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय...
-
श्रमकाे सम्मान गर्दै विकासको गति अघि बढाउनु आजको आवश्यकता: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको...