बादलसँगै हेटौंडा पुगेका बास्कोटाले भने : एमालेको सुरक्षित जीवन सत्यको कसीमा विश्लेषण गरौं
हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामवहादुर थापा वागमति प्रदेशका एमालेका शीर्ष नेतासहित हेटौंडा आइपुगेका छन् । विहीबार हुने मतदानको पूर्वसन्ध्यामा बादल बुधवार हेटौंडा आएका हुन् ।
एमाले वागमती प्रदेशका इन्चार्ज समेत रहेका बादलसँगै सह-इन्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा लगायतका नेता हेटौंडा आएका छन् ।
बादलले यहाँ पार्टीका नेता र एमालेका मतदाताहरुसँग छलफल गरेका छन् । राष्ट्रियसभाका लागि विहीबार विहान ९ बजेबाट मतदान हुँदैछ । यसैबीच एमाले नेता गोकुल बास्कोटाले वागमती प्रदेशमा विहीबार हुने राष्ट्रियसभा निर्वाचनको परिणामले एमाले एकता जोगिने वा टुट्ने निधो हुने संकेत गरेका छन् ।
हेटौंडा पुगेका बास्कोटाले ट्वीट गर्दै भनेका छन्- बाग्मती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिने चुनाबको मानिसहरु काउण्ट-डाउन गर्न थालेका छन । तर त्यो भन्दाबढी देशको सबभन्दा ठलो पार्टी एमालेको सुरक्षित जीवनको चासो चै सोकारवालाले राखेको सत्यको कसीमा विश्लेषण गर्नु बस्तुनिष्ठ हुने पक्का हुन्छ है।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












