झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण
काठमाडौं । नेकपा एमालेमाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ ।
खनालको केहि समयदेखि भारतको अपोलो अस्पतालमा उपचार गराइ रहेका थिए । बुधबार खनालको मृगौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।
भट्टराईका अनुसार खनाल केहि समय अस्पतालमै आराम गर्ने र आराम भए पश्चात नेपाल फर्किर्ने छन्। खनाल विमारी भएर नेपालको नर्भिक अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएको भनेर उनलाई भारतको अपोलो अस्पताल लगिएको थियो ।
Comments
अरु समाचार
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी धरपकड र दबाब निन्दनीयः प्रेस चौतारी नेपाल
काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको दुर्व्यवहारको भत्सर्ना गरेको...
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत...
-
नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक...
-
किशोर श्रेष्ठविरुद्ध षडयन्त्र रचिएको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले जनायो आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठ र जनआस्था साप्ताहिकलाई लक्षित गर्दै सामाजिक...
-
गलत काम गरिन्न, गलत गर्नेलाई छाडिन्न : वरिष्ठ पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले पनि गलत काम नगर्ने र गलत काम गर्नेलाई पनि नछाड्ने बताएका छन् ।...
-
Chinese Embassy in Nepal expresses serious concern over ‘fake news’
Kathmandu: The Chinese Embassy in Nepal has expressed serious concern over allegations circulating on Nepali social media and in some...
-
जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने...
-
आज पनि एमालेको सचिवालय बैठक, कस्तो होला निष्कर्ष ?
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास...
-
सिंहदरबारको नयाँ संसद् भवनबाट बजेट भाषण गर्ने तयारी तीव्र
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने अन्तिम तयारी...












