एमालेको पोलिटव्यूरो कमिटीमा को-को परे ? (सूचीसहित)
काठमाडाैँ । नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ ।
चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि शनिबारदेखि भक्तपुरमा सुरु भएको दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक आइतबार ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको हो ।
एमालेमा पार्टी पदाधिकारी पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । ९९ सदस्यीय पोलिटब्यूरोमा घनश्याम भुसाल, महेश बस्नेत, सूर्य थापालगायतको नाम छ । केन्द्रीय कमिटी बैठकले आइतबार नै १९ जना पदाधिकारी बाहेक २६ जना स्थायी कमिटी सदस्य मनोनित गरेको छ ।
यी हुन् पोलिटब्यूरो सदस्यहरूः
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
शम्भु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुङ्वाहाम्फे
हिक्मत कार्की
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञवाली
पर्शु मेघी गुरुङ
पुरुषोत्तम पौडेल
आनन्द पोखरेल
लिला गिरी
जगत विश्वकर्मा
कमलप्रसाद चौलागाईं
बालकृष्ण ढुंगेल
ईश्वरबहादुर रिजाल
जितबहादुर गौतम
विनोद श्रेष्ठ
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
राम दयाल मण्डल
दलबहादुर राना
गोकुल घर्ती
वैजनाथ चौधरी
टुकराज सिग्देल
लिलानाथ श्रेष्ठ
खेममान खड्का
राजेन्द्र रावल
नारादमुनि राना
लिलबहादुर थापा मगर
सुजिता शाक्य
ज्वालाकुमारी साह
मोहन बानियाँ
मञ्जुकुमारी चौधरी
अच्युत मैनाली
विशाल भट्टराई
गणेश ठगुन्ना
खिमलाल भट्टराई
दधिराम न्यौपाने
देवेन्द्र दाहाल
रामेश्वर फुँयाल
ठाकुर गैरे
तिलकुमार मेयाङ्बो
जुलीकुमारी महतो
गौरी वली
निरुदेवी पाल
विमला घिमिरे
लीलाकुमारी भण्डारी
शान्ता चौधरी
सीता गिरी वली
नन्दलाल चौधरी
कृष्णबहादुर राई
गुलावजंग शाह
लक्ष्मी पोखरेल
सूर्यबहादुर थापा
मनकुमार जैसी
सुशिला नेपाल
पार्वत गुरुङ
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












