देशमा राष्ट्रवादी र दक्षिणपन्थी दुई धार छन्, जसमा राष्ट्रवादी धारको अध्यक्ष ओलीले गर्नुहुन्छः नेता गाैतम
काठमाडाैँ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र गाैतमले यति देशमा राष्ट्रियवादी र दक्षिणपन्थि राजनितीकबधार रहेको, जसमा राष्ट्रवादी धारको नेतृत्व नेकपा एमालेले गरिरहेको बताएका छन । आज राजधानिमा काठमाडाैमा संखुवासभा- काठमाडाै सम्पर्क मञ्चद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेता गाैतमले बताएका हुन । एक कार्यक्रमका विच नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गाैतम, केन्द्रिय सदस्य/प्रदेश कमिटी अध्यक्ष तुलसी प्रसाद न्याैपाने र प्रेस चाैतारीका केन्द्रिय सदस्य सजिव कालाखेतीलाई बधाई ज्ञापन तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य गाैतमले भनेः यति बेला देशमा मुलतः राजनिती २ धार छन् जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको राष्ट्रबादी धार र नामका बामपन्थी व्यवहारका दक्षिणपन्थी, अवसरबादीहरुको अर्को धार रहेको छ ।
हाम्रो पार्टी अध्यक्षले नेतृत्व गर्नु भएको राष्ट्रवादी धारले मात्र देशमा सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्ने भएको १० औैँ महाधिबेशनमा देखिएको नेपाली जनता/ कार्यकर्ताको आकर्षणलाई कायम राखी आगामी तिनै तहको निर्वाचनमा दुईतिहाई बहुमतका साथ सबै तहको सरकारको नेतृत्व गर्ने तहमा पार्टीलाई पुर्याउन सबै तहका नेता/ कार्यकर्ता लाग्नुहोस् ।
पार्टी नेतृत्वले संखुवासभा/प्रदेश १ प्रति भरोशा गरेर महत्वपुर्ण जिम्मेवारी सुम्मेको छ । यसलाई संखुवासभा/प्रदेश नं १ गर्न सक्छ भनेर प्रमानित गरेर देखाउछाैँ भनेर प्रतिवद्दता व्यक्त गरे ।
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












