मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान
एजेन्सि । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको सर्वोच्च नागरिक पुरस्कार ‘नगाडाग पेल गी खोर्लो’बाट सम्मानित भएका छन् ।
भुटानको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार भुटानले यस्तो सम्मान प्रदान गरेको हो ।
भुटानका प्रधानमन्त्री लोटे छिरिङले ‘सर्वोच्च नागरिक सम्मान नगाडाग पेल गी खोर्लोका लागि महामहिम मोदीजीको नाम सुन्न पाउँदा खुसी लागेको’ प्रतिक्रिया दिएका छन् ।
मोदीलाई यस सम्मानका लागि योग्य भन्दै भुटानी जनताले बधाइ दिएको पनि प्रधानमन्त्री छिरिङले जनाएका छन् । उक्त सन्दर्भमा प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा मोदीलाई महान आध्यात्मिक मानवको रुपमा मोदीको प्रशंसा गरिएको छ ।
प्रधानमन्त्री छिरिङले राष्ट्रिय दिवसको अवसरमा भुटानी जनतालाई बधाइसमेत दिएका छन् । सन् १९४९ को अगस्टमा दुई देशले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै मैत्रीपूर्ण सन्धिमा हस्ताक्षर गरेका थिए ।
यद्यपि भुटानले आफ्नो विदेश नीति मार्गदर्शन गर्नका लागि भारतलाई अनुमति दिएको छ । साथै विदेश र रक्षा मामिलाबारे दुई देशले आपसी परामर्श गर्ने बताइएको छ ।
Comments
अरु समाचार
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...











