नेपाल ग्रामिण पुननिर्माण संस्थाद्वारा जोखिमपुर्ण समुदायलाई राहत सामाग्री वितरण
संखुवासभा । नेपाल ग्रामिण पुननिर्माण संस्था(आरएनएन) द्वारा जोखिमपुर्ण समुदायका लागी राहत सामाग्री वितरण गरेको छ ।
संखुवासभाको भोटखोला गाँउपालिका वडा नं ४ र ५ का जोखिम पुर्ण समुदायलाई राहत सामाग्री वितरण गरिएको हो ।
अमेरिकाका लागी पुर्व राजदुत तथा नेपाल ग्रामिण पुननिर्माण संस्था(आरएनएन) का कार्यकारी निर्देशक डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यतामा भोटखोला निवासी १२ सय घर धुरीलाई राहत सामाग्री वितरण गरिएको हो ।
राहत सामाग्रीमा चिसोबाट वच्न नवजात शिशु,जेष्ठ नागरीकलागतका लागी ८ प्रकारका (बेसिक सेल्टर कीट,सेल्टर टुल कीट,हाउस होल्ड कीट,वीन्टरराईजेसन कीट,कम्वल डिीगनिटी कीट,हाइजिन कीट र वेवि प्याक) वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. कार्कीले भनेः आरएनएनको जोखिम पुर्ण समुदायका लागी सहयोग परियोजनामार्फत प्राकृतिक विपत तथा आपतकालिन अवस्थामा चाहिने सामाग्री ल्याएर आएका छाैँ । यो राहत सामाग्री यहाँसम्म ल्याउनका लागी नेकपा एमालेका प्रदेश कमिटी सदस्य टिकाराम गुरुङ्गले महत्वपुर्ण सहयोग पुर्याउनु भएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
-
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...
-
काठमाडौँवासीलाई बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको...
-
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले...
-
संविधान संशोधन गर्न कार्यदलले आन्तरिक रूपमा काम गर्दैछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...