सर्वोच्चको डेडलक खुलाउन महाअभियोग : देव गुरुङ
काठमाडाै । सत्ता गठबन्धन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतको ‘डेडलक’ खुलाउन तयार नभएपछि बाध्यतावश महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताएका छन् । आइतबार ९८ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले २१ बुँदे प्रश्न उठाउँदै महाअभियोग दर्ता गरेको बताए । उनले मुख्य रूपमा प्रधानन्यायाधीशले न्यायालयमा संविधानले दिएको कार्यभार पुरा गर्न नसकेको बताए ।
‘विगत तीन वर्षदेखि सर्वोच्च अदालतमा गत्यावरोध छ । सर्वोच्चको गत्यावरोध अन्त्य गर्न प्रधानन्यायाधीशले जुन प्रकारको जिम्मेवारी, भूमिका र दायित्व लिनुपर्ने थियो त्यो लिन सक्नुभएन’, गुरुङले भने, ‘न्यायालयलाई सुचारु गर्न सक्नुभएन मात्रै होइन पक्षपात र भेदभाव लगायतका समस्या बढ्दै गए । यसले गर्दा उहाँको असक्षमता देखिन्छ ।’
संविधानले व्यवस्था गरेअनुसार संविधानको धार १०१ को उपधारा २ मा महाअभियोग व्यवस्था छ । त्यही व्यवस्था अनुसार महाअभियोग कार्यविधि नियमन २०५९ को दफा ३ को उपदफा १ र ३ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ प्रतिनिधि सभाको एक चौथाइ सांसदले ९८ जनाले हस्ताक्षर गरेर दर्ता गरेका हुन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












