परिवारबाट ४ जनासहित प्रचण्डले बनाए १२५ लाई पोलिटब्युरो सदस्य, विवाद चर्किएपछि बैठक स्थगित
काठमाडाैं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।
प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ ।
तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले आपत्ति जनाइसकेका छन् । प्रस्तावित नाममा मापदण्डविपरीत रहेको आरोप लगाइएको छ । प्रस्तावित नामप्रति बैठकस्थलमै विरोध भएपछि बैठक पनि स्थगित गरिएकाे छ ।
यही हुन् पोलिटव्युरो सदस्यहरूको नामावली
१. पुष्पकमल दाहाल प्रचण्ड
२. नारायाणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. देव गुरुङ
५. गिरिराजमणि पोखरेल
६. वर्षमान पुन
७. हरिबोल गजुरेल
८.शक्ति बस्नेत
९.जनार्दन शर्मा
१०.चक्रमाणि खनाल
११.पम्फा भुसाल
१२.हितमान शाक्य
१३.कुलप्रसाद केसी
१४.मातृका यादव
१५. जयपुरी घर्ती
१६.लिलामणि पोखरेल
१७.दिनानाथ शर्मा
१८.हितराज पाण्डे
१९ं विश्वनाथ शाह
२०. डिलाराम आचार्य
२१. उर्मिला अर्याल
२२. श्रीराम ढकाल
२३. सुरेन्द्र कार्की
२४.नारायण दाहाल
२५ सन्तु दराई
२६.गाणेशमान पुन
२७. हितबहादुर तामाङ
२८.जग प्रसाद शर्मा
२९.काली बहादुर मल्ल
३०.कमला रोका
३१.झक्कु प्रसाद सुवेदी
३२.हरि अधिकारी
३३.सुरेश राई
३४. शशी श्रेष्ठ
३५.प्रल्हाद बुढाथोकी
३६. रेखा शर्मा
३७ . पुर्ण कुमारी सुवेदी
३८. गंगा कार्की
३९. जोखबहादुर महरा
४०. पृष्पविक्रम मल्ल
४१ खगराज भट्ट
४२ . टेक बहादुर बस्नेत
४३ .महेश्वर गहतराज
४४. अञ्जना विशंखे
४५. राजु खड्का
४६. कृष्णध्वज खड्का
४७ भरत प्रसाद शाह
४८. शिव कुमार मण्डल
४९ जोख कुमार बरबरिया (श्रवण)
५०. राम कुमार यादव
५१. मायाप्रसाद शर्मा
५२. सुरेश आले मगर
५३ यशोदा सुवेदी
५४. अमृता थापा
५५ .सुर्य सुवेदी पथिक
५६. सावित्रि कुमार काफ्ले
५७. महेश्वर दाहाल
५८. दिलिप प्रजापति
५९. इन्द्र आङ्वो
६०. लक्ष्मण पन्त
६१. हरि चुमान
६२.लेखनाथ न्यौपाने
६३. गोपाल ठाकुर
६४.जगत यादव
६५.रामेश्वर राय
६६.पर्शुराम तामाङ
६७.देवेन्द्र पौडेल
६८. गणेश शाह
६९. सुनिल मानन्धर
७०. देवेन्द्र पराजुली
७१.कल्पना धमला
७२.सिता पोखरेल
७३. अजम्बर काङमाङ
७४. पदम राई
७५.ओनसरी घर्ती
७६. महेन्द्र पासवान
७७ वामदेव क्षेत्री
७८. कलवाती शर्मा
७९.दिपबहादुर योन्जन
८०. प्रकाशहरि पोखरेल
८१. दिपेन्द्र पुन सिजल
८२. सत्या पहाडी
८३. अच्युतम काफ्ले
८४. सन्तकुमार चौधरी
८५. नेपबहादुर चौधरी
८६. दुर्गाजयन्ती राई
८७. कपिल लामा
८८. रेनु दाहाल
८९. देवराज रेग्मी
९०. केशव नेपाल
९१. बिना मगर
९२. रमेश मल्ल
९३. युवराज चौलागाईँ
९४.युवराज दुलाल
९५. हेमराज पोखरेल डायमण्ड
९६. निर्मल आचार्य
९७. रामप्रसाद सापकोटा दिपशिखा
९८. माधव सापकोटा
९९. युवराज समिर
१००. अजयशंकर नायक
१०१. अमर तमु
१०२. सुशीला शिंखडा
१०३. किसन शर्मा
१०४. कुमारी मोक्तान
१०५. रुपा चौधरी
१०६. रामकुमार शर्मा
१०७. धर्मशिला चापागाईँ
१०८. चुडामणि खड्का
१०९. हरि दाहाल
११०. सुशीला श्रीपाइली
१११. ओम शर्मा
११२. लोकेन्द्र लम्साल
११३. रामदीप आचार्य
११४. बसन्त घर्ती
११५. राजन दाहाल
११६. टीका बुढाथोकी
११७. शालिकराम जम्मरकट्टेल
११८. विमला सुवेदी
११९. गोपाल शर्मा
१२०. निर्मल बराल
१२१. कृष्ण केसी
१२२. हिमाल शर्मा
१२३. रेणु चन्द
१२४. श्याम श्रेष्ठ
१२५. खिमलाल देवकोटा
Comments
अरु समाचार
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
टर्किस एयरलाइन्सको विमानमा आगो, यात्रु सबै सुरक्षित
काठमाडाैं । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि दमकलको प्कोरयोग गरेर आगो...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...












