कार्की इआईयुद्वारा पीडीसी उपाधिबाट सम्मानित
काठमाडौं । सिंगटी हाइड्रोका कार्यकारी निर्देशक तथा मौरिससका लागि नेपाली बाणिज्यदूत गणेश कार्कीलाई युरोपियन इन्टरनेश्नल युनिभर्सिटीद्वारा प्रोफेसनल डक्टरिएल सर्टिफिकेट (पीडीसी) उपाधिबाट सम्मानित गरिएको छ ।
इप्पान उपाध्यक्ष समेत रहेका कार्कीलाई मलेसियाको होटल युरोपियन इन्टरनेश्नल युनिभर्सिटीद्वारा पीडीसी उपाधिबाट सम्मानित गरिएको हो ।
विभिन्न ३० देशका १५० बढी विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा मलेसियाकी राजकुमारी डाटो सेरी डा. रोमाना मुराद, युनिभर्सिटीका तर्फबाट संस्थापक डा. इडवार्ड रोय क्रिशनन, डाइरेक्टर जेनरल डा. रोबोर्ट ब्राण्ड लगाएत उपस्थित भएको जनाइएको छ । पीडीसीलाई मानार्थ पीएचडी समेत भनिन्छ ।
यस्तै, डा. पारामेओरम, डा. अजय देसाईसहित मिस एसिया रश्मी ठाकुर समेत सहभागी थिए । भने, कार्यक्रममा १० जना पीएचडी र एमबीएमा ४५ जनालाई दिक्षित गरिएको थियो ।
के हो पीडीसी उपाधी ?
युरोपियन इन्टरनेश्नल युनिभर्सिटीद्वारा प्रोफेसनल डक्टरिएल सर्टिफिकेट (पीडीसी) कार्यक्रम सञ्चालन गर्दै भनिएको छ- एकेडेमिक डिग्रीबाट टाढा रहेर कुनै क्षेत्रमा अब्बल क्षमता भएका कुनै व्यक्तिलाई विशिष्टता प्रदान गर्न यस उपाधिले काम गर्ने विश्वास लिइएको छ । यसरी कुनै व्यक्तिको कुनै क्षेत्रमा विशेषज्ञता भएमा पीडीसी उपाधिबाट सम्मान गर्न सकिने उल्लेख छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












