बोनस सेयर बाँड्ने विशेष प्रस्तावसहित नागरिक स्टक डिलरले बोलायो तेस्रो साधारणसभा
काठमाडौं। नागरिक स्टक डिलर कम्पनीले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको बैठकले आगामी मंसिर १८ गतेका लागि सभा आह्वान गरेको हो।
नागरिक लगानी कोष भवन नयाँ बानेश्वर काठमाडौंमा साधारणसभा हुने बताइएको छ। साधारणसभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अघि सारिएको छ। कम्पनीले पहिलो पटक चुक्ता पुँजी ३ अर्ब ५० करोड बराबरको ६.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो।
यसका साथै सभामा संचालक समितिकोतर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको प्रतिवेदन उपर छलफल गर्ने लगायत विभिन्न प्रस्ताव पारित गरिने बताइएको छ।
Comments
अरु समाचार
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
रोशीका वडाध्यक्ष लामाको निधन
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।...
-
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
काठमाडौं । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ ।...