जेलेन्स्की विश्वकै महँगा अभिनेता भएको टिप्पणी
न्यूयोर्क ।अमेरिकाका पूर्वराष्ट्रपति तथा वर्तमान रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पका पुत्र ट्रम्प जुनियरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई विश्वको सबैभन्दा महँगो अभिनेता भनेर टिप्प्णी गरेका छन् । अमेरिकाले युक्रेनको नाममा दिएको अठार अर्ब हाराहारीको आर्थिक सहयोग पाएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रम्पका छोराको यस्तो टिप्पणी आएको हो ।
डेली लाउड नामक हिपहप पोर्टलले सन २०२२ मा १० करोड अमेरिकी डलर कमाएको भन्दै सबैभन्दा महँगा अभिनेता भनेर सेयर गरेको पोस्टमा कमेन्ट गर्दै ट्रम्प पुत्रले लेखेका छन्, ‘वास्तममा सबैभन्दा महँगा अभिनेता जेलेन्स्की हुन ।’ आफूले गरेको कमेन्ट ट्रम्प पुत्रले स्कृन सट गरेर सार्वजनिक समेत गरेका छन् । अमेरिकी मिडियामा यो कमेन्टको चर्चा खासै भएको छैन । तर, रुसी सरकारी मिडियामा भने प्राथमिकताका साथ समाचार आएका छन् ।
रुसी मिडिया आरटीले भने ट्रम्प पुत्रले भन्दा धेरै सहयोग अमेरिकाले दिएको उल्लेख गरेको छ । एक अर्ब १३ अर्ब डलर सहयोग गरेको आरटीले जर्मन थिंक ट्यांकको तथ्यांक सार्वजनिक गर्दै उल्लेख गरेको छ । जेलेन्स्की सन २०१९ मा राष्ट्रपति हुनु अगाडि अभिनेता नै थिए।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












