अघिल्लो सरकारले ल्याएको बजेट फेलमात्र होइन, लड्डु ल्यायो : केपी ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अघिल्लो सरकारले ल्याएको बजेट फेल भएको दाबी गरेका छन्।
मंगलबार बजेटमाथिको छलफलमा बोल्दै उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले लड्डु ल्याएको बताएका हुन।
उनले भनेः अघिल्लो सरकारले ल्याएको बजेट कागजमा पास भयो। व्यवहावर फेल भयो। फेलमात्र होइन। लड्डु ल्यायो लड्डु। बिलो फोर्टी होइन, जिरो भनेको लड्डु ।
हामीले गत वर्ष नै देख्यौं। तमासा भयो। तमासा भएपछि यसपटक बेठिक भएको रहेछ, बेठिक स्वीकारिन्छ।
आइन्दा यस्तो बेठिक गरिँदैन भनेर सरकारले भन्नसक्यो। सकेन,’ उनले भने, ‘ठीक गर्या छौं हामीले। कोही पनि गएको छैन।
भित्र बस्दै निस्केको हो। बसेकै छैन। बसेको भए पनि त्यहाँ सुतेको छैन। सुतेको भए पनि खाएको छैन। खाए पनि सबै गरे पनि बजेट हेर्या छैन। हेरेको भए पनि लेख्या छैन। यस्तो तर्क, बलजफ्ती गर्ने पनि हद हुन्छ नि?’
उनले सत्ता पक्षले बलजफ्ती पास गराएर बहुमतको दम्भ देखाएर पेलेको आरोप लगाए। ‘पोर त पास भो परिणाममा, बजेट पास भो कि फेल भो हजुर? सोध्न चाहन्छु बजेट पास भो कि फेल भो? मैले भनेको थिएँ। म आज सोध्दैछु सत्तापक्षलाई। कागजमा पास भयो। व्यवहावर फेल भयो। फेलमात्र होइन। लड्डु ल्यायो लड्डु। बिलो फोर्टी होइन, जिरो भनेको लड्डु,’ उनले भने।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’ लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












