एमाले प्रचार विभाग प्रमुख गाैतमद्वारा पदभार ग्रहण
काठमाडाैँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतमले पदभार ग्रहण गरेका छन ।
आज एक कार्यक्रमकावीच पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा गाैतमले प्रचार तथा प्रकाशन विभाग प्रमुख पदभार ग्रहण गरेका हुन ।
स्थायी कमिटी सदस्य समेत रहेका नेता गाैतमलाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पार्टीले प्रदान गरेको हो ।
नेता गाैतमले पार्टी कोशी प्रदेश कमिटी सचिव, अध्यक्ष, इन्चार्ज, प्रेस चाैतारी इन्चार्ज र प्रचार तथा प्रकाशन विभाग सचिवको भुमिकासमेत निर्वाह गरिसकेका छन ।
नेता गाैतमले पदभार ग्रहण गर्दै भनेः प्रचार तथा प्रकाशन विभागमा सचिव भएर काम गरी पार्टी साथीहरुलाई जिम्मेवारी दिएर पार्टी काममा गएको थिए । २२ बर्ष पछि यस विभागको नितृत्व गर्ने अवसर प्रदान गरेकोमा पार्टी नेतृत्व प्रति आभार प्रकट गर्दछु ।
त्यस्तै आमसञ्चारसंग हाम्रो पार्टी अपेक्षा पनि राख्द्छ, हाम्रो पार्टीका निर्णय र विचारले ठाँउ पाउन । हाम्रो हरबखत मिडियाका साथीसंग मित्रता हुदा हुदै पनि एउटै आग्रह छ । नेकपा एमाले के गर्छ/के भन्छ भन्ने विषयले मात्र ठाँउ पाउदा मात्र काफी हुन्छ । तशर्थ सुचनाको प्रवाहको एक्सेसको हिसावले नेकपा एमाले सधै मिडिया माझ हुने उनले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












