एलओडी राजश्व छलीको अनुसन्धानमा तानियो, कारोबार खाता नियन्त्रणमा
काठमाडौँ । लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) क्लबमा राजश्र्व अनुसन्धान विभागले छापा मारेको छ ।
ठमेल स्थित एलओडी क्लबमा करछलीको अनुसन्धान गर्न राजश्र्वको टोलीले शुक्रबार अपरान्ह ४ बजेबाट शनिबार दिउँसो २ बजे सम्म छापा मारेको हो ।
क्लबमा प्रवेश गर्ने ग्राहक सँग धेरै पैसा लिने र बुझाउनु पर्ने राजश्र्व भने कम मात्रामा दाखिला गरेको विशेष सूचनाका आधामा छापा मारेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नजराज ढुंगाननले बताउनु भएको छ ।
ढुंगानाले भने ठुलो करछलीको सूचना पाएपछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएका छौ, यस प्रकरणमा थप भइरहेको छ ।
ग्राहकले तिर्ने र कर दाखिला खातामा चढाईने रकमको भिन्नता जाँच्न विभागको टोली रातैभर क्लबमै बसेको थियो । उक्त समयमा विभागले क्लबबाट दैनिक व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ । साथै क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, रानु सिंह सुवाल र श्यम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि पत्रचार गरिएको छ । यसरी फरक क्षेत्रमा हुने राजश्र्व छलिका घटनालाई नियन्त्रण गर्न समय समयमा आकस्मीक अपरेसन चलाईने विभागका निर्देशक ढुंगानाले बताउनु भयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












