आजको राशिफल : २०८० साल फागुन १७ गते बिहीवार
काठमाडौं । आज २०८० साल फागुन १७ गते बिहीवार । आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
राशिफल :
मेष : मानसम्मान प्राप्त हुने योग हुनाका साथै आम्दानीको बाटो खुल्नेछ ।तपाईको आजको दिन सन्तोषजनक छ । साथीभाइबीच भरपूर समन्वय हुनेछ ।
वृष : उन्नति प्रगतिको योग छ । सामाजिक क्षेत्रमा सहयोग मिल्नुका साथै विवाह गरेकाहरुको दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन : परिवारको भरपूर सहयोग हुनेछ । प्रतिस्पर्धी सक्रिय भएकाले सचेत हुनुहोला ।
कर्कट: आम्दानी र खर्च बराबर छ । स्वास्थ्यमा ख्याल गर्नुहोला ।
सिंह : दिन राम्रो भएकाले परिवारिक सुख हुनेछ। केही आफन्तसँग भने सतर्क रहेर अगाडि बढ्नुपर्नेछ। रोग भए अलि सन्चो हुनेछ।
कन्या : अधुरा कामहरु पूरा हुने योग छ । लगानी गरेको भए उत्साह मिल्नेछ।
तुला : पारिवारिक सुखको योग छ । अध्ययन–अध्यापनमा मन जाँदैन । स्वास्थ्यमा समस्या देखिन्छ ।
वृश्चिक: बोल्दा सचेत हुनुपर्ने देखिन्छ । परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।
धनु : भाग्य उदयको दिन भए पनि खर्च बढ्ने योग छ । स्वास्थ्यमा केही समस्या हुनेछ ।
मकर : अधुरा काम बन्ने योग छ । चिन्ता हट्ने छ ।
कुम्भ : बोलीमा मिठास हुने भएकाले काममा सफलता हुनेछ । सोचेका काम अधुरा रहनेछन् ।
मीन : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। सचेत हुनु होला । आफन्तको सहयोग मिल्नुका साथै विद्याको क्षेत्रमा सफलता मिल्नेछ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












