तोयम रायमाझी महालेखापरीक्षकमा सिफारिस
काठमाडौं । संवैधानिक अंग महालेखा परीक्षकमा सचिव तोयम रायालाई सिफारिस गरेको छ ।
आइतबार बिहान बसेको संवैधानिक परिषदको बैठकले उनलाई महालेखा परीक्षकमा सिफारिस गरेको हो । संसदीय सुनुवाईपछि उनलाई राष्ट्रपतिले नियुक्ति दिनेछन् ।
महालेखा परीक्षक २०८० जेठ ७ गतेदेखि खाली थियो । संवैधानिक परिषदमा भागबण्डा नमिल्दा संविधान विपरीत खाली राखिएको थियो । संविधानतः महालेखा परीक्षकसहित संवैधानिक अंगका पदाधिकारी खाली राख्न मिल्दैन ।
संवैधानिक परिषदको बैठकले अहिले बिहान उनलाई सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । लामो प्रशासनिक पृष्ठभूमि भएका उनी हाल प्रमुख तथ्याङ्क अधिकारीमा बहाल छन् । रायाको सचिव भएपछि साढे चार वर्षमा सात ठाउँमा सरुवा भएको थियो ।
प्रदेश सचिवमा एक वर्ष, अख्तियारमा २१ महिना, वाणिज्य सचिवमा चार महिना तथा अर्थ मन्त्रालयमा चार महिना कार्यरत थिए । त्यसबाहेक उपराष्ट्रपति कार्यालयमा तीन महिना र एक वर्षदेखि तथ्यांक विभागमा थिए ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...











