आजको राशिफल: २०८१ साल असार २६ गते बुधबार
मेष: व्यापारमा घाटा हुनेछ। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ। परिवारसँग छलफल गरेर गरेको काम सफल बन्नेछ। भौतिक वस्तु जोड्ने समय छ। मनोरञ्जनमा समय खर्च हुनेछ। साथीहरु रुष्ट हुने योग छ।
वृष: प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा आफ्नो भनेको मान्छे फरक कित्तामा पुग्नेछ।बोलीको प्रभावले धेरै काम बन्नेछन्। पुराना साथीसँग हुने वार्ताले काम गर्ने अवसर र अनुभव प्राप्त हुनेछ।
मिथुन: परिवारको साथ मिल्ने योग छ। समय अनुसार अगाडि बढेमा प्रगति हुने दिन छ। कुरा नबुझी बोल्दा विवाद बढ्ने देखिन्छ। कृषि कर्ममा लाभ हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ।
कर्कट: आफ्नो अगाडि कुरा काट्ने सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारले शंकाको नजरले हेर्ने भएकाले सचेत बन्नुपर्नेछ। सम्पत्ति र कुर्सीको मोहले फस्ने योग छ। सत्य बोल्नु आवश्यक देखिन्छ। भूमि सम्बन्धी कारोबारले फाइदा हुनेछ।
सिंह: दिन रमाइलो छ। लामो समय रोकिएका काम बन्नेछ। बहुमतको कदर गर्न नजान्दा समस्या हुनसक्छ। परिवारसँगको प्रेम सम्बन्ध राम्रो बन्ने योग छ। आफन्तको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ।
कन्या: दैनिक काममा विवाद हुनेछ। लगानी नगर्नु राम्रो हुन्छ। लगानी गर्नै परेमा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। मन शान्त हुनेछ।
तुला: प्रेममा सफलता मिल्नेछ। मनोरञ्जनतर्फ ध्यान जानेछ। राजनीतिमा न्यायको खोजी गर्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। मेहनतको फल प्राप्त हुनेछ। कानुनी लडाइँमा सफलता मिल्नेछ।
वृश्चिक: भएको जोगाउने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। खर्च बढ्ने योग छ।
धनु: फन्तको साथमा अगाडि बढाएको काम सफल बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ। शिक्षामा अल्छीपनले अवरोध सिर्जना गर्नेछ। काम भन्दा अन्य कुरामा मन जानेछ।
मकर: साथीले बहुमतले फसाउने भएकाले समूहगत काममा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मेहनतको फल प्राप्त हुनेछ। एकसाथ नाम र दाम प्राप्त हुनेछ। राजनीतिमा घाटा हुनेछ।
कुम्भ: नयाँ काम नगर्नु राम्रो हुन्छ। लगानी गर्ने इच्छा भए धैर्य गर्नुपर्ने देखिन्छ। पूर्वको लामो यात्रा नगर्नुहोला। परिवारको सहयोगले दैनिकी भने सहज बन्ने देखिन्छ।
मीन: समय राम्रो छ। बौद्धिक व्यक्तिको सुझाव लिएको कामबाट लाभ हुनेछ। सामाजिक काममा मान र सम्मान बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मनमा उत्साह बढ्नेछ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












