एमालेको संसदीय दलको बैठक सुरु
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। वैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।
मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद् सचिवालयमा दर्ता गरेका तथा छलफलका क्रममा रहेका विधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भइरहेको हो।
माघ १८ गते देखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ फागुन २१ गते बुधबार
वृष: सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।...
-
अध्यादेश संसद्मा टेबुल हुने, कांग्रेस र एमालेले सांसदहरुलाई लगाए ह्वीप
काठमाडौं । सरकारले बुधबार संसद्मा ५ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा...
-
गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहेका...
-
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित...
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
काठमाडौं । सरकारले भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबारको प्रतिनिधि सभामा स्वीकृतिका लागि पेस गर्ने तयारी गरेको छ। सत्तारुढ नेकपा एमालेका...
-
ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो
काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला...
-
२५ प्रतिशतसम्म कर बढाउने ट्रम्पको नियम मंगलबारदेखि कार्यान्वयन हुँदै
वाशिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा लगाउने २५ प्रतिशत करको नियम मंगलबारदेखि कार्यान्वयनमा आउने छ। यसैगरी...
-
ठेक्कादेखि कर्मचारी सरुवामा मोटो रकम लिन्छन् मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत बद्नाम हुने गरि भ्रष्टाचार र अनियमित काम...
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...