ताजा समाचार

एमाले सचिवालय बैठकले के के निर्णय गर्यो ? निणर्य बुँदासहित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बीचमा अन्य कुनै तह नराख्ने निर्णयहरु गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तहका प्रमुख अध्यक्ष तथा उपप्रमुख उपाध्यक्षहरुको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org