सुनिता र विल्लमोरलाई फिर्ता ल्याउन स्पेस एक्सद्वारा रकेट प्रक्षेपण
काठमाडौं । अन्तरीक्षमा फसेका अन्तरीक्षयात्री बुच विलमोर र सुनीता विलियम्सलाई पृथ्वी फर्काउने उदेश्य सहित स्पेस एक्सले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नयाँ चालकदल बोकेको रकेट गन्तव्य तर्फ प्रस्थान गरेको छ ।
विगत नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका उनिहरु केवल आठ दिनका लागि आइएसएसमा रहने योजनाका साथ अन्तरीक्षमा प्रस्थान गरेका थिए, तर अन्तरिक्षयानमा देखिएका प्राविधिक समस्याका कारण उनीहरू त्यहि फसेका छन् । नयाँ चालकदल त्यहाँ पुगेको दुई दिनपछि यी अन्तरीक्षयात्रीहरूको पृथ्वी फर्कने यात्रा सुरू हुने बताएको छ।
सुनिता विलियम्सन र बुच विल्मोर ५ जुन २०२४ मा परिक्षण मिशनका लागि बोइङको स्टारलाइनर अन्तरीक्ष यानबाट अन्तरिक्ष पुगेका थिए। उनीहरू अन्तर्राष्ट्रिय स्पेश स्टेशन (आइएसएस)बाट आठ दिनपछि पृथ्वी फर्किने कार्यतालिका रहेको थियो।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











