नेपाल कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रोकाहा विजयी
काठमाडौं । नेपाल कमर्स क्याम्पस (एनसीसी)मा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का विशाल रोकाहा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा रोकाहा एक हजार ५३ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेवि संघ)का रविन वलीले ८६० मत पाए । सचिवमा नेविसंघका ज्ञानु दाहाल ९९४ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकै सुशील खड्का एक हजार सात मतसहित विजयी भएका छन् ।
खसेको कुल दुई हजार २३३ मतमध्ये सदस्य पदका उमेदवार मौसम आचार्यले पपुलर मत एक हजार ९० मत प्राप्त गरेका छन् । विजयी हुने अन्य सदस्यहरूमा दीपककुमार यादवले ८६२, कृतिका वडालले ९०८, रिदम थापाले ८६६, अनुप कडेलले ८२०, लोकेश बढाले ८२६, रेजिना कडरियाले ८२० र रंधीर कुमार मिश्रले ८५९ मत प्राप्त गरेका छन् ।
समानुपातिकतर्फ अनेरास्ववियु (विशाल रोकाहा समूह) र नेविसंघले समान चार सिट जितेका छन् । क्रान्तिकारी र समाजवादी अनेरास्ववियूले पनि समान एक सिट जितेको छ । समानुपातिकमा सबैभन्दा बढी मत नेविसंघले ९८० पाएको छ । समानुपातिकमा अनेरास्ववियु (विशाल रोकाहा समूह)ले ७९८ मत पाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












