गृह मन्त्रालयले नौ उपसचिवको गर्यो सरुवा
काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ। शुक्रबारको निर्णय अनुसार सरुवा हुनेमा ६ जना सहायक प्रमुख जिल्ला अधिकारी छन्। उपसचिव हरिप्रसाद गैरेलाई गुल्मीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
पोषण राज भण्डारी जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहायक प्रमुख जिल्ला अधिकारी, शिवहरि पोखरेल सर्लाही, तेजप्रकाश प्रसाई झापा, विश्वराज नेपाल सुनसरी र गोमादेवी ढकाल पौडेलले ओखलढुंगामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकी छन्।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन अधिकृतमा हरिबहादुर भुजेललाई खटाइएको छ। मकवानपुरको भिमफेदी कारागारमा सुवास पौडेल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत डोरेन्द्र निरौला गृह मन्त्रालय सरुवा भएका छन्।
Comments
अरु समाचार
-
कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलत
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको...
-
न्याय माग्दै कुलमान घिसिङ सर्वोच्च पुगे
काठमाडौं । आफूलाई गैरकानुनी रुपमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता...
-
प्राइभेट वकिलको पेटमा लात हान्ने रमनका काण्डैकाण्ड !
काठमाडाैं । आफू महान्यायाधिवक्ता हुँदा प्राइभेट वकिललाई सरकारी कार्यालयको बहस निषेध गरी रोजीरोटीमा लात हानेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ पदमा...
-
आज प्रतिनिधिसभा बैठक: चार मन्त्री र सांसदबिच प्रश्नोत्तर हुँदै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा...
-
आयातका सबै कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका...
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्यान्डको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण तथा...
-
नेपालमा सामाजिक सञ्जाल दर्ता नगरि चलाएमा के हुन्छ ? नयाँ नियम यस्तो
काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता हुनका लागि एक महिनाको समय दिदै सूचना जारी गरेको छ ।...
-
इटहरी सेन्टर प्लाजामा आगलागी, फसेकाको उद्धारका लागी सेनाको हेलीकप्टर पठाईयो
काठमाडौं । इटहरीको सेन्टर प्लाजा भयानक आगलागी भएको छ । आज बिहानबाट सुरुभएको आगालागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।...
-
कुलमानलाई बर्खास्त गर्ने निर्णय विरुद्ध प्रतिपक्षी दलहरुले गरे संसद बैठक अवरोध
काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले...