पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् ।
अहिले पूर्वराजा शाहलाई सरकारले पक्राउ गर्न लागेको भन्दै हल्ला चलाएर राजावादी शक्ति र समूहले लाभ लिन खोजेको आरोप लागेको छ ।
‘पूर्वराजालाई पक्राउ गर्नुपर्ने कुनै कारण छैन् । संविधान र कानूनको पालना नगरे फरक कुरा हो । अहिले पक्राउ किन गर्ने ? नागरिकको स्तरबाट गर्ने काममा राज्यले सुरक्षा नै दिइरहेको छ । पक्राउको हल्ला फैलाएर राजावादी शक्तिहरुले तर मार्न खोजेका छन् । त्यो सफल हुन्न्, उच्च सरकारी स्रोतको भनाई छ ।
‘संविधान र कानूनको बर्खिलाप जाने छुट कसैलाई पनि नहुने र कानूनको उल्लङ्घनमा जोकोहि पक्राउ पर्न सक्छ । यसमा प्रचारको विषय के छ र ।’ सुरक्षा निकायको भनाई छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि गणतन्त्रविरोधि भएको भन्दै गणतन्त्रवादीहरुले प्रदर्शन र प्रतिरोध भने गर्ने तयारी गरेका छन् । यता, सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले पनि ज्ञानेन्द्रको कदमलाई नजिकबाट नियालिरहेको भनिरहेका छन् ।
Comments
अरु समाचार
-
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
काठमाडौं । चैत १५ गते वानेश्वरमा राजावादी प्रर्दशनलाई हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका राजावादी प्रर्दशनका कमाण्डर दुर्गा प्रसाईंले भिडियो मार्फत...
-
तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई...
-
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले...
-
काठमाडौं महानगरले पठाएको जरिवाना पत्र बुझ्न ज्ञानेन्द्रले गरे अस्वीकार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत चैत १५ गते शुक्रबार...
-
म्यानमार भूकम्प: मृतकको संख्या १ हजार ६४४ पुग्यो
बर्मा । म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन...
-
पूर्वराजा शाहको सुरक्षा सेट परिवर्तन, संख्या घटाइयो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सुरक्षाकर्मीको संख्या परिवर्तन गरिएको छ । सरकारले सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन...
-
संसदमा आज बैकिङ्ग कसूर तथा सजाय विधेयक टेबुल गरिँदै
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
तीनकुने घटनाको जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्ने कांग्रेस बैठकको निष्कर्ष
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ । शनिबारपार्टी...
-
आफ्नो दलका नेतालाई रिहा गर्न माग गर्दै राप्रापाले सरकारलाई दियो २४ घण्टे अल्टिमेटम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न...