ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहँदा फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागतलाई कथित भनेपछि राप्रपाले आपत्ति जनाएको थियो। त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।
बर्तौलाले पनि संविधानमाथि गएर बोलेको भन्दै शाहीको अभिव्यक्ति हटाउन माग गरे। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनप्रति आपत्ति जनाए।
‘जिउँदै मान्छे जलाउने, आगजनी गर्ने राजावादीहरू हुँ भनेर हुँकार गर्ने गणतन्त्रको यो संसद्मा स्वीकार छैन,’ उनले भने, ‘म उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्छु।’
Comments
अरु समाचार
-
आन्दोलन रोकेर काममा फर्कन शिक्षकहरूलाई सरकारको आग्रह
काठमाडौं । सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै...
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने भएको छ । बैठक रास्वपाका...
-
यू-१९ विश्वकप एसिया छनोट: हङकङमाथि नेपालको सहज जित
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै...
-
प्रधानन्यायाधीश राउत र श्रेष्ठको बोल्ड फैसला, ठगहरु थुरथुर
काठमाडाैं । लामो समयदेखि फैसला हुन नसकिरहेको कुख्यात युनिटी ठगी मुद्दामा सर्वोच्च अदालतले बोल्ड फैसला गरेको छ । प्रधान न्यायाधीश...
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ...
-
सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन्। संसारभरबाट संस्कृति,...
-
शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाइने
काठमाण्डौ । आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार भएको छ । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यसअघि भएका सहमति...
-
‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।...
-
त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट वितरण सेवा अनलाइन
काठमाडौं । आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज...