‘दुई तिहाइको सरकारले जिउँदै छोड्नु नै मेरो जित हो’
काठमाडौं । आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।
पार्टी कार्यलयमा आज आफ्नो मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।
पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका लामिछानेले सरकारले झुठा मुद्दा लगाएर आफूलाई सिद्ध्याउन खोजेको आरोप समेत लगाएका छन् ।
केन्द्रीय समितिको बैठक सुरु हुनअघि आफ्ना धारणा राख्दै उनले भने, मेरो परिवार र वकिललाई समेत थाहा नदिई दासढुंगाको बाटोबाट मध्यरात मलाई किन लगियो ?’ सरकारको नियत ठिक भएन, ‘जुन सुकै परिस्थितिको सामना गर्ने गरी म राजनीतिमा आएको हुँ । त्यसैले हार मान्ने छैन ।’
सोमबारदेखि सभापति पदमा सक्रिय हुन लागेका उनलाई पार्टी कार्यालय पुग्दा नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश राउत र श्रेष्ठको बोल्ड फैसला, ठगहरु थुरथुर
काठमाडाैं । लामो समयदेखि फैसला हुन नसकिरहेको कुख्यात युनिटी ठगी मुद्दामा सर्वोच्च अदालतले बोल्ड फैसला गरेको छ । प्रधान न्यायाधीश...
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ...
-
सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन्। संसारभरबाट संस्कृति,...
-
शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाइने
काठमाण्डौ । आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार भएको छ । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यसअघि भएका सहमति...
-
‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।...
-
त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट वितरण सेवा अनलाइन
काठमाडौं । आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज...
-
प्रचण्डको थेगोः सरकार ढल्छ
काठमाडाैं । केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष लागेसंगै ढल्न सक्छ ? व्यापक चलेको हल्ला चलाउन थालिएको छ। सोमबार एमाले...
-
वेपत्ता आयोग अध्यक्षमा गोपालकृष्ण घिमिरेको चर्चा
काठमाडाैं । वेपत्ता आयोगको अध्यक्षमा नेपाल बारको नेतृत्वबाट बिदा हुन लागेका गोपालकृषण घिमिरेले जिम्मेवारी लिने गरि आन्तरिक तयारी तीब्र पारिएको...
-
तीन वाणिज्य बैंकले किन घटाए ब्याजदर ?
काठमाडौं । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित...