तीनकुने घटनामा संलग्न थप १८ जना पक्राउ
काठमाडौं । राजधानीको तीनकुनेमा चैत १५ गते राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले मंगलबार थप १८ जनालाई पक्राउ गरेको छ ।
यसअघि सोमबार तीन जनालाई पक्राउ गरिएको थियो, जसमा विष्णुजंग बस्नेत, सितादेवी राई र देवी संग्रौला रहेका छन् । पक्राउ परेकामध्ये धेरैजसो आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।
तीनकुने घटनासम्बन्धी अनुसन्धान जारी रहँदा पक्राउ परेका ४१ जनाको म्याद थप गरिएको छ ।
Comments
अरु समाचार
-
वेपत्ता आयोग अध्यक्षमा गोपालकृष्ण घिमिरेको चर्चा
काठमाडाैं । वेपत्ता आयोगको अध्यक्षमा नेपाल बारको नेतृत्वबाट बिदा हुन लागेका गोपालकृषण घिमिरेले जिम्मेवारी लिने गरि आन्तरिक तयारी तीब्र पारिएको...
-
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । आइतबार शुभकामना सन्देश जारी...
-
दोलखाको उत्तरीभेगका नोर्बु शेर्पा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं । दोलखाको उत्तरीभेगमा स्थायी बसोबास भएका नोर्बु शेर्पा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । नेविसंघको विधान २०२७...
-
शिक्षकका माग पूरा गर्न सरकार तयार हुनुपर्छ: कांग्रेस सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् । नेपाल मुस्लिम...
-
‘ठूला दलको नेतृत्वमा सरकार बनेसँगै देश सुशासनको बाटोमा’
झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र...
-
‘सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् ।...
-
अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्चमै रन्थनियो, के गर्लान् प्रधानन्यायाधीश राउत ?
काठमाडाैं । पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको पेशी चढेपनि सुनुवाई नहुने रोग पुरानै हो...
-
आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका कानुनी सुधारका सुझावहरु………
काठमाडौं । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष आज प्रस्तुत गरेको प्रतिवेदनमा...
-
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, अदालतमा उपस्थित गराएर म्याद थप्ने प्रहरीको तयारी
काठमाडौं । भारतबाट नियन्त्रणमा लिएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो...