भारतमा पटाका गोदाममा विस्फोट हुँदा २१ को मृत्यु
काठमाडौं । भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ५ जना घाइते भएका छन् ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।
प्रहरीका अनुसार, शुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक सङ्ख्या बढेको हो । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।
हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २ सय जना उद्दारकर्मी खटिएका छन् ।
Comments
अरु समाचार
-
ट्रम्पले चीनलाई १४५ प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले गरेका विभिन्न निर्णयले विश्वमा तहल्का पिटिरहेका छन् । त्यस्तै...
-
के पूर्वराष्ट्रपति ओबामाले आफ्नी पत्नीसँग डिभोर्स गर्दै छन् ?
काठमाडौं । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । गत जनवरी...
-
नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु
काठमाडौं । स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु...
-
अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० दिनका लागि राेकियाे
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ ।...
-
माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण टोली चिनमा
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रको २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली चीन भ्रमणमा गएको छ । माओवादी...
-
करसम्बन्धी निर्णयबाट पछि हट्न बाध्य ट्रम्प, चिनलाई १२५ प्रतिशत लगाईने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च अमेरिकी करबाट प्रभावित देशहरूका लागि ९० दिनका लागि कर स्थगनको घोषणा गरेका छन्।...
-
चीनको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु
काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले...
-
चारदेशीय टी-२०आई सिरिज : नेपालसँग कतार ८ विकेटले पराजित
काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८...
-
चिनियाँ सामानमा १०४ प्रतिशत कर महत्वपूर्ण : ट्रम्प
वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन्। केही चिनियाँ सामानमा...