अभिनेता तथा चलचित्र निर्देशक मनोज कुमारको निधन
काठमाडौं । चर्चित भारतिय अभिनेता तथा चलचित्र निर्देशक मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ ।
उनको आज मुम्वईको कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा शुक्रबार बिहान निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय संचार माध्यमका अनुसार भारतीय चलचित्र जगतमा राज गरेका मनोजको क्रान्ती, उपकार, रोटी कपडा और मकान, सन्यासी, काँचकी गुडिया, पत्थर के सनम लगायत दर्जनौ चलचित्र सुरपहिट रहेका छन् ।
यसैगरि भारतको सम्मानित पुृरस्कार दादा साहा फाल्के पुरस्कारबाट सम्मानित मनोज कुमार देशभक्तिका चलचित्रहरु निर्देशनमा पोख्त रहेकै कारण मनोज कुमारलाईं ’भारत कुमार’ कोे उपाधि समेत दिइएको थियो ।
Comments
अरु समाचार
-
नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु
काठमाडौं । स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु...
-
बानेश्वरमा शिक्षक र प्रहरीबिच धकेलाधकेल
काठमाडौं । काठमाडौंमा ९ दिनदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको...
-
कुशल र आसिफको कीर्तिमानी साझेदारीमा कुवेत विरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजमा नेपालले कुवेत विरुद्ध ६ विकेटको जित निकालेको छ । १८५ रनको विजयी...
-
आईपीएलमा आजः दिल्लीको अपराजित यात्रमा रोक लगाउने बैंगलुरुको योजना
काठमाडौं । क्षिमेकी मुलुक भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल २०२५) को २४औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र दिल्ली क्यापिटल्सबिच...
-
रोशीमा बस दुर्घटना ११ जना घाइते, एक जनाको अवस्था गम्भीर
काठमाडौ । काठमाडौंबाट रामेछाप जाँदै गरेका बस बिपी राजमार्गमा दुर्घटनाग्रस्त भएको छ । आज बिहान काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार...
-
आज महावीर जन्मजयन्ती, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त
काठमाडौं । जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना...
-
माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण टोली चिनमा
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रको २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली चीन भ्रमणमा गएको छ । माओवादी...
-
करसम्बन्धी निर्णयबाट पछि हट्न बाध्य ट्रम्प, चिनलाई १२५ प्रतिशत लगाईने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च अमेरिकी करबाट प्रभावित देशहरूका लागि ९० दिनका लागि कर स्थगनको घोषणा गरेका छन्।...
-
वर्षापछि काठमाडौंवासीलाई राहत, हट्न थाल्यो प्रदूषण
काठमाडौं । केहि साता यता विश्वकै प्रदूषीत सहरको अग्रस्थानमा रहँदै आएको काठमाडौंको प्रदुषण क्रमश हट्न थालेको छ । अहिले काठमाडौं...