ओली र मोदी एकान्तमा ३५ मिनेट, हट्ला त सम्बन्धको चिसोपना ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डमा एक्लाएक्लै वार्ता भएको छ ।
बिमस्टेकको शिखर सम्मेलना सहभागिता जनाउँन थाइल्यान्डको राजधानी बैंककमा रहेका दुवै देशका प्रधानमन्त्रीहरु बिच करिब ३५ मिनेट वार्ता भएको हो ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसारमोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी नभएको पाईएको छ ।
त्यस्तै दुईदेशका प्रधानमन्त्रीहरुको भेटमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई आगामी जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा दिएको बुझिएको छ । उक्त निमन्त्रणालाई स्विकार्दै समकक्षी काठमाडौं आउन सक्दो कोसिस गर्ने बताउँदै निमन्त्रणाका निम्ती धन्यवाद दिएको पाईएको छ ।
पछिल्लो समय नेपाल र दक्षिणी छिमेकी मुलुक भारतबिच सम्बन्धमा दरार पैदा भएका छन् । नेपालमा प्रधानमन्त्री बन्ने बितिक्कै भ्रमणका निम्ती निमन्त्रणा दिने भारतले केपी ओली प्रधानमन्त्री भएपछि भने निम्ता दिएको छैन् ।
यस अघि पनि प्रधानमन्त्री ओली र भारतिया समकक्षी मोदी बिच अमेरिकामा भेटवार्ता भएको थियो । तर उक्त भेटपछि पनि ओली मोदी सम्बन्धमा खासै सुधार आउन सकेको छैन् । आजको भेटले दुई देशबिचको पारस्पारिक सम्बन्ध र आपसि हितका विषयमा सुधार हुने आशा व्यक्त गरिएको छ ।
भेटवार्ताका विषयमा थप विवरण सार्वजनिक भएको छैन ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












