ताजा समाचार

आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित हुने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेन्डा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org