ताजा समाचार

बबई नदिमा पौडी खेल्न क्रममा विद्यार्थी गायब

काठमाडौं । दाङको बबई नदिमा पौडी खेल्न गएका दुईजना विद्यार्थीको नदिमा डुबेर बेपत्ता भएका छन् ।

बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएको इप्रका खिलतपुरका प्रमुख इन्सपेक्टर खिमबहादुर खड्काले जानकारी दिएका छन् ।

बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org