ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्वजनिक भएको छ । सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

जसअनुसार दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण बैठकले स्वीकृत गरेको छ । यस्तै सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org