ललितपुर लुभुको उदाहरण बन्दै सुन्दर चसिडोल टोल, उज्यालो युग हुँदै डिजिटल युगमा फड्को मार्दै !
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित–८ लुभू स्थित सुन्दर चसिडोल टोल आधुनिक पुर्वाधारहरूको ब्यवस्थापनले जिल्लाकै उदाहरणीय टोलको रूपमा स्थापित भएको छ । ललितपुरको लुभु र भक्तपुरको सिरूटारको बिचमा अवस्थित यो टोलले भौतिक र विध्युतीय पुर्वाधारहरूको ब्यवस्थापनमा फड्को मार्दै गएको छ ।
२०७५ सालमा स्थापना भएको यो टोल छोटो अवधि मै ढल र सडक निर्माण गरि गत आ.व.मै सडक बत्ति र सिसिक्यामेरा जडान गरिएको टोल बिकास संस्थाका सचिव दिनेस घिमिरे ले बताउनुभयो । नगरपालिकाको सहयोगमा यी पुर्वाधार तयार भएपछि रातको समयमा उज्यालो र सुरक्षा प्रत्याभुति बढेको सचिव घिमिरे ले जानकारि दिनुभयो ।
चालू आ.व. मा भने समुदाय साईरन जडान गरि हाल डिजिटल घर नम्बर राख्ने कार्य भईरहेको संस्थाका सल्लाहकार चन्द्रविक्रम राई ले जानकारि दिनुभयो । टोल समुदायको आफ्नै लगानीमा राम लक्ष्मण कम्पनीबाट यो ब्यवस्थापन गरिएको हो ।
समुदाय साईरन र डिजिटल घर नम्बर बाट बिपद, आगलागि, चोरि जस्ता घटनामा शिघ्र उद्धार र सहयोग मिल्ने बताईएको छ । टोलमा चोरिका घटना बढेपछि स्थानीय युवाहरूले रात्रि गस्ति कार्य पनि गरिरहेको टोलका अध्यक्ष उत्तमराज भट्टराईले बताउनुभयो ।
यसरी ढल, सडक, खानेपानि, सडक बत्ति, सिसिक्यामेरा, समुदाय साईरन र डिजिटल घर नम्बर समेत राखिसकेपछि सुन्दर चसिडोल टोलको सुरक्षा ब्यवस्थापन बारे चर्चा चुलिएको छ ।
बालवालिका र बृद्धबृद्धा समेतले चासो दिने गरेको र सुरक्षाको अनुभूति गरेको संस्थाका अगुवा ख्याम स्याङबा ले दाबी गर्नुभयो । वडाअध्यक्ष विश्वराज श्रेष्ठ र नगरपालिका समेतको निरन्तर सहयोगमा यी सबै कामहरूको सम्भव भएको स्याङ्बाले बताउनुभयो ।
समुदाय साईरन भने नजिकैको लुभु प्रहरी चौकि समेतमा सञ्जाल जोडिने भएकाले सुरक्षा थप प्रभावकारि हुने अपेक्षा गरिएको छ । यश प्रकार ले टोलमा हुन सक्ने घटनामा समुदाय प्रहरी सहकार्यलाई निरन्तरता दिनु पर्ने लुभु प्रहरी प्रमुख सन्तोस केसि ले आग्रह गर्नुभयो ।
यस टोलमा आपसि सहकार्य, बिबिधता र एकता समेत बलियो भएकाले समाज रूपान्तरण र समाजको बिकास गर्न सजिलो भएको संस्थाका संस्थापक तथा युवा समाजसेबि गोपाल राईले बताउनुभयो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











