ताजा समाचार

नेपाली महिला टाेली सेमिफाईनल प्रवेश !

काठमाडाैं । अमेरिकालाई १० विकेटले पराजित गर्दै नेपाल ब्लाईण्ड महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ ।

भारत र श्रीलंकामा जारि प्रतियाेगीतामा नेपालकाे याे तेस्राे जित हाे ।

नेपालले यसअघि श्रीलंका र अष्ट्रेलियालाई हराउँदा भारतसँग पराजित भएको थियो ।

पहिलो पटक भएको ब्लाइण्ड महिला टी–२० विश्वकप क्रिकेटमा नेपालसहित ६ देश सहभागी भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org